माघ १९, काठमाडौं | ललितपुरको ललितपुरको एक कवाडीखानामा भीषण आगलागी भएको छ | बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै भएको आगलागीमा परी एक जना घाइते भएका छन् |
आगोका कारण कारखाना नजिकैका घरहरुमा पानी क्षेती पुगेको छ | आगो आइतबार बिहान करिब साढे एघार बजे लागेको हो | आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ |
थप अन्य केहि व्यक्ति कारखना भित्र हुन् सक्ने आशंका गरिएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!