२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमतिमाथि हत्याको प्रयास,कामदार मृत भेटिए

२०७६, २७ माघ सोमबार ०७:०२

माघ २७, काठमाडौँ | नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमतीमाथि ह्त्त्याको प्रयास भएको छ | ललितपुरको सानेपा स्थित आफ्नै निवासको भान्सा कोठामा रगतले लत्पतिएको अवस्थामा उनलाई फेला पारेको हो | उनको घरमा काम गर्ने दाङका विजय चौधरीले आत्महत्या गरेका छन् | उनको शव बैठक कोठामा फेला परेको प्रहरीले जनाएको छ |

कार्कीकी श्रीमती मुना कार्कीको टाउकोमा चोटलागेको छ | अर्धचेत अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ | कामदारले नै ह्त्त्याको प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ | कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा श्रीमती अचेत अवस्थामा फेलापरेको बताएका छन् | कार्कीका एक छोरा र दुई छोरी रहेका छन् | 

दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन