गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घ"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा आफ्नै श्रीमति र सासुको निर्मम हत्या

२०७३, ४ श्रावण मंगलवार १०:११

गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घर आएकी सासु ४५ वर्षिया ओपी ओलीको हत्या गरेका हुन् । श्रीमतिलाई खाजा भुड्ने भुजुङ्गो र सासुआमालाई आँसी उद्याउने उदिनले हानेर मारेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिए । 

सासुलाई घरको आँगन र श्रीमतिलाई घर नजिकैको खरवारीमा मारिएको प्रहरीले वताएको छ । श्रीमान–श्रीमतिको सामान्य विवादमा हत्या भएको प्रहरीको भनाई छ । श्रीमति र सासुको हत्या आरोपी जगत वहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह