२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणको ६६ औं नम्बरमा नेपाल, संक्रमित १० हजार नाघे (सूची सहित)

२०७७, ९ असार मंगलवार ११:०८

असार ९, काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पार गरेको छ ।  

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबात मृत्यु हुनेको संख्या २४ पुगेको छ । 

नेपालमा कोरोना संक्रमण बाट निको भई डिस्चार्ज हुनेहरुको संख्या २ हजार २२४ रहेको छ । पछिल्लो २४घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ८२ रहेको छ । 

हालसम्म नेपालमा पीसीआर परीक्षणको संख्या १ लाख ८६ हजार ३६६ पुगेको छ । 

नेपालभन्दा बढी संक्रमित रहेका देशहरुको सूची हेर्नुहोस् 

1. USA – 2,388,225

2. Brazil-  1,111,348

3. Russia- 599,705

4. India- 441,643

5. UK- 305,289

6. Spain- 293,584

7. Peru- 257,447

8. Chile- 246,963

9. Italy- 238,720

10. Iran- 209,970

11. Germany- 192,119

12. Turkey – 188,897

13. Mexico- 185,122

14. Pakistan- 185,034

15. Saudi Arabia- 161,005

16. France- 160,750

17. Bangladesh- 119,198

18. Canada- 101,637

19. South Africa- 101,590

20. Qatar - 88,403

21. China - 83,418

22. Colombia- 71,183

23. Belgium- 60,810

24. Belarus- 59,487

25. Sweden- 58,932

26. Egypt - 56,809

27. Ecuador- 50,640

28. Netherlands- 49,658

29. Indonesia- 47,896

30. UAE- 45,303

31. Argentina- 44,931

32. Singapore- 42,432

33. Kuwait- 40,291

34. Portugal- 39,392

35. Ukraine- 38,074

36. Iraq- 32,676

37. Poland- 32,527

38. Oman- 32,394

39. Philippines- 31,825

40. Switzerland- 31,332

41. Afghanistan- 29,481

42. Dominican Republic- 27,370

43. Panama- 26,752

44. Bolivia- 25,493

45. Ireland- 25,383

46. Romania- 24,505

47. Bahrain- 22,407

48. Israel- 21,246

49. Armenia- 21,006

50. Nigeria- 20,919

51. Kazakhstan- 18,231

52. Japan- 17,916

53. Austria- 17,408

54. Moldova- 14,363

55. Ghana- 14,154

56. Guatemala- 13,769

57. Honduras- 13,356

58. Azerbaijan – 13,207

59. Serbia – 12,990

60. Denmark- 12,527

61. S. Korea -12,484

62. Cameroon – 12,041

63. Algeria – 11,920

64. Czechia – 10,561

65. Morocco – 10,264

66. Nepal -10,099

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय