२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा १०४४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २६ मंसिर शुक्रबार १०:२५

मंसिर २६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १०४४ जनामा कोरोना पुष्टि भएको हो |

योसंगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२७१जना कोरोना संक्रमण मुक्त भएका छन् |

यो संगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ३२ हजार ८ सय ७२ पुगेको मन्त्रालयको तथ्यांक छ | २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ | हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ |

नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने, यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ