२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिराहामा बुद्धिजीवी संगठनको सम्मेलन सम्पन्न

२०७८, ३ पुष शनिबार ०५:३३

पुस ३, काठमाडौँ | नेपाल बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन सिराहाको शुक्रवार सम्पन्न सम्मेलनले रामलखन मण्डलको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो।

प्रदेश २ को प्रदेशस्तरीय बुद्धिजीवी सम्मेलनले राम लखन मण्डलको संयोजकत्वमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनले प्रत्येक स्थानीय तहमा सम्मेलनको लागि संयोजक, सहसंयोजक र सदस्यहरूको समिति बनाउने निर्णय गरेको छ।

सम्मेलनमा जिल्लाका सबै स्थानीय तहको प्रतिनिधित्व थियो। जिल्लाभरिमा प्रत्येक पालिकाको सम्मेलन सम्पन्न भइसकेपछि पुनः जिल्ला भेला गरेर जिल्ला स्तरीय समन्वय समिति बनाउने संगठनको तयारी छ। संगठनको सिराहा सम्मेलनमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, बुद्धिजीवी संगठनका राम कुमार यादव, बिन्देश्वर महतो, प्रदीप साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान