१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय निर्माण ब्यवसायीमा संगठनमा नाम्गेल

१८ कार्तिक २०७२, बुधबार १२:४७

कात्तिक
१८, काठमाठौ ।
नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठनको राजधानीमा सम्पन्न भेलाले रोहिणी
शिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।

दुई दिने भेलाले संगठनको उपाध्यक्षमा बिष्णु श्रेष्ठ, सचिबमा नाम्गेल मोक्तान, र कोषाध्यक्षमा
साङ्गे तामाङ चयन गरेको हो । सचिव नाम्गेल मोक्तानका अनुसार सदस्यमा हरि सिवाकोटी र केशब गौतम लगायत चयन
भएका छन् । संगठनले नयाँ नेपाल निर्माणमा जोडदार संग लाग्नुपर्ने र सवै व्यबसायीहरुमा राष्ट्रवादी आचरण
हुनु पर्ने जनाएको छ ।

हाल संगठनको २० भन्दा बढि जिल्लाहरुमा
संगठन –शाखा बिस्तार भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता