माघ ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

२०७८, ६ माघ बिहीबार ०९:३१

माघ ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापतिका तर्फबाट आज जारी गर्नुभएको शोक विज्ञप्तिमा पार्टीका ज्येष्ठ राजनीतिज्ञ एवं तत्कालीन धापासी गाविसका सभापति थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख गरिएको छ । 

सभापति देउवाले स्वर्गीय थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नाका साथै मृतकको आत्माको शान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा आफ्नो र पार्टीको तर्फबाटसमवेदना पनि प्रकट गर्नुभएको छ ।टोखा नगरपालिका–४ निवासी थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह रहेको जनाइएको छ । उहाँको निधनले कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्व गुमाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन