५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला

१० माघ २०७८, सोमबार ०८:५६

माघ १०, काठमाडौँ | अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छन्।

गैर आवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका अनुसार गत बिहीबार राति प्रभा पाण्डे पौडेल नामकी नेपाली महिला आफ्नै घरमा मृत फेला परेकी हुन्।

रूपन्देही स्थायी घर भएकी प्रभा स-परीबार ६ वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया आएकी थिईन्।अध्ययन सकेर टिआर भिसामा रहेकी प्रभाको परिवारले दुई महिनाअघि सन्तान वियोगको पीडासमेत खेप्नुपरेको थियो 

हालै १९० पिआरका लागि आवेदनसमेत दिएकी प्रभाको निधनले एनआरएनए वेष्टर्न अष्ट्रेलिया मर्माहत भएको सचिव प्रमेश केसीले बताए। 

निकै मिजासिलो स्वाभावकी प्रभा घटना भएको साझ पनि साथीको घरमा डिनर गरेर फर्किएको केसीले जानकारी दिए।घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रभाको शव नेपाल पठाउनेबारे श्रीमान र परिवारसंग सल्लाह भइरहेको एनआरएन वेष्टर्न अष्ट्रेलियाका सचिव केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने