१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बिस्थापितलाई खाद्यान्न बितरण

१३ भाद्र २०७२, आईतवार ०६:०६

हेमन्त खतिवडा/भदौ १३, रसुवा । २०७२ बैशाख १२ गतेको
विनाशकारी भुकम्पले बिस्थापित परिवारलाई जिल्ला भूमिअधिकार मञ्चले खाद्यान्न बितरण गरेको छ ।
खाद्यान्नको समस्या भईरहेको अवस्थामा चामल पाएपछि बिस्थापितहरू खुशी भएका छन् ।pidit

धेरै
परिवार बिस्थापित भएको गाविस गाविस मध्ये हाकु गाविसक भौगोलिक, आर्थिक हरेक हिसाबले पिछडिएको, शत
प्रतिशत जनजातीहरूको बसोबास रहेको हाकु गाविसका नागरिकहरूलाई भुकम्पले असर मात्र गरेन् गाविस नै
विस्थापित बनायो ।

यँहाका हाकु गाविसका सबै नागरिकहरू गाविसवाट विस्थापित भई रसुवा जिल्लाको
सदरमुकाम धुन्चेलगायत अन्य स्थानहरूमा छरिएर बसोबास गर्द आएका छन् ।

भुकम्पबाट यहाँका १५ जनाले
ज्यान गुमाएका छन् । ११ जना घाईते भएका छन् । हाकुको वडा नं २ देखी ७ सम्म विगतको वर्षहरूमा पनि
भूमिअधिकार तथा कृषिवन प्रतिष्ठानले काम गरिएको थियो । वडा नं २ र ३ मा डब्लुजेआर, सामुदायिक आत्मनिर्भर
केन्द्रको सहयोगमा खाद्यान्न वितरण गरिएकोले बाकी वडाहरू ४, ५, ६ र ७ का विस्थापित परिवारलाई एक्सनएड
नेपालको सहयोग तथा कृषिवन प्रतिष्ठान र भूमिअधिकार मञ्चको सहकार्यमा खाद्यान्न वितरण गरियो

राहत स्वरुप वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, २ लिटर तेल, १
केजी चिनि, १ प्याकेट नुन र सर्वोत्तम पिठो वितरण गरिएको छ । हाकु त्यसै पनि धान लगायत अन्न नफल्ने ठाउ
। किनेर ल्याएको तथा घरमा भएका थोरै अन्नपात पनि घरहरू पूर्ण ध्वस्त भएकाले निकाल्न नपाएको अवस्था छ ।
हाकुका जनताले हालसम्ममा पाएको खाद्यान्न पनि सक्किएको र फर्केर हाकु जाने अवस्था पनि नभएको हुँदा
पिडामा परेको समयमा राहत स्वरुप गरिएको सानो सहयोगले पनि हाकुवासीलाई धेरै सहयोग पु¥याएको छ ।
मञ्चका
केन्द्रीय सदस्यको सक्रियतामा धुन्चेमा राहत बितरण भएको थियो । बितरणमा जिल्ला मञ्च सचिव लगायत मञ्चका
पदाधिकारीहरू न्याफका जिल्ला संयोजक कमल आचार्य र हाकुका गुठी पीडित स्थानीय अगुवाहरू सहभागी थिए ।
त्यसैबीच खाद्यान्न अभाव भएको बिस्थापितहरूको क्याम्पमा खाद्यान्न आपुर्ति गर्नु पर्ने घुम्ती नागरिक
सहायता केन्द्रले जनाएको छ ।

लहरेपौवा गाविसको बोगटीटार तथा राम्चे गाविस १ गुम्चेतकाबाट
बिस्थापित भई राम्चे गाविसकै वडा नं ४ ग्राङ गाउँनजिकैको नर्सरीममा बस्दै आएक १३ परिवार बिस्थापितहरुलाई
खाद्यन्न अभाव सहायता कक्षका स्वयमसेवक केशव गँजुरेलले बताए ।

नदिकटान तथा पहिरोले बिस्थापित
हुनु प¥यो जग्गा जमिन बगायो के खाने आएको राहत पनि सकियो के खाने महिला बालबालिका र बृद्धहरुको बिचल्ली
हुन लाग्यो स्थानीय युवा समाजसेवी लवाङ तामाङले भने ‘ खाद्यान्न अभाव हुन थाल्यो कसले कहाँबाट जुटाउने
?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित ‘एक्टर : टेक वन’ प्रदर्शनको बाटो खुल्यो, दुई पक्षबीच सहमति अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ) अमेरिकामा विमान दुर्घटनाबारे के भने राष्ट्रपति ट्रम्पले ? त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको बलियो लक्ष्य अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: यस्तो छ घटनाको विवरण र अहिलेसम्मको नतिजा हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, आज रिहा हुने सूचीमा परेनन् ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा बलिङ गर्दै नेपाल खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोक्किए : १८ शव फेला पर्‍यो पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग उपाधिका लागि सङ्कटा र बागमतीबीच आज फाइनल खेल हुँदै सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : देउवा अवैध लागूऔषधसहित स्याङ्जाबाट एक जना पक्राउ सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति पौडेल माओवादी संसदीय दलको बैठक आज बस्दै आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु: पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा आजको विदेशी मुद्राको विनिमय दर कति ?