भदौ १०, मोरङ । पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा आज मोटरसाइकल र साइकल एक ठोक्किँदा मोटरसाइकल चालक झापा गरामनी–८ का राजु तिम्सिनाको मृत्यु भएको छ । 

मे७प ४३०२ नंको मोटरसाइकल र साइकल ठोक्किँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका तिम्सिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, मोरङ । पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा आज मोटरसाइकल र साइकल एक ठोक्किँदा मोटरसाइकल चालक झापा गरामनी–८ का राजु तिम्सिनाको मृत्यु भएको छ । 

मे७प ४३०२ नंको मोटरसाइकल र साइकल ठोक्किँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका तिम्सिन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

१० भाद्र २०७३, शुक्रबार १२:५९

भदौ १०, मोरङ । पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा आज मोटरसाइकल र साइकल एक ठोक्किँदा मोटरसाइकल चालक झापा गरामनी–८ का राजु तिम्सिनाको मृत्यु भएको छ । 

मे७प ४३०२ नंको मोटरसाइकल र साइकल ठोक्किँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका तिम्सिनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

दुर्घटनामा साइकलयात्री पथरी शनिश्चरे–३ का तेजबहादुर राय, सोही नगरपालिका–१ का गणेश नेपाली र मोटरसाइकलको पछाडि सवार झापा गरामनी–८ का रोशन कटुवाल घाइते भएका छन् । घाइतेको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का