भदौ ११, धनुषा । धनुषाको जनकपुर–ढल्केवर राजमार्गको नक्टाझिज–हजराचोक सडकखण्डमा आज दिउँसो दुई मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भिर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, धनुषा । धनुषाको जनकपुर–ढल्केवर राजमार्गको नक्टाझिज–हजराचोक सडकखण्डमा आज दिउँसो दुई मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भिर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनु"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२०७३, ११ भाद्र शनिबार १२:५६

भदौ ११, धनुषा । धनुषाको जनकपुर–ढल्केवर राजमार्गको नक्टाझिज–हजराचोक सडकखण्डमा आज दिउँसो दुई मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भिर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार आज दिउँसो ३ बजे ज ७ प ५७१७ नम्बरको जनकपुरतर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ३६ प ९३१९ नम्बरको मोटरसाइकल हजराचोकमा ठक्कर खाँदा सर्लाही गौरीशङ्कर गाविस–१ का मुकेश चौधरीको मृत्यु भएको छ भने अर्का मृतकको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृतक मुकेश चौधरीकी भाउजु सुष्मा चौधरी गम्भीर घाइते भएकी छिन् । घाइते चौधरीको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै