२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुर धाममा आज होली मनाईँदै (फोटोहरू)

५ चैत्र २०७८, शनिबार ०८:१०

चैत ५, जनकपुरधाम । मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज शनिबार धुमधामका साथ होली पर्व बनाईदैछ । 

जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ । हिजो शुक्रबार परिक्रमा सम्पन्नभएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो । 

होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरीरहेका छन् । रंग अबिरको यो पर्वमा एकअपसमा रंग लगाइन्छ । 

होली पर्वको अवसरमा जनकपुरधाममा देखिएका झलक । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य