बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गो"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा गोरुले हानेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

१४ भाद्र २०७३, मंगलवार ०५:१३

बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ । 

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गोबर सफा गर्दै गर्दा गोरुले खुट्टाले पेट हानेको थियो । 

उनलाई उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भब नभए पछि काठमाण्डौ रिफर गरको थियो तर काठमाण्डौँ लिने क्रममा बिच बाटोमा नै उनको मृत्यु भएको परिवारले जनाएको छ । 

कुमारी धितालको अप्रेशन भएको पेटमा चोट लागेका कारण मृत्यु भएको श्रीमान आन्नद धितालले बताए । उनको २ छोरा रहेको छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प