भदौ १८, संखुवासभा ।  गएराती परेको अविरल बर्षा पछि गएको पहिरोमा परी भोजपुरमा दुई जनाको मृत्यु भएको छ । 

कुलुङ ६ जिमिगाउँका ५८ बर्षिय भरत राई र उनकी ५४ बर्षिया श्रीमती राममनी राईको मृत्यु भोजपुरका डिएसपी काजी कुमार आचार्यले  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, संखुवासभा ।  गएराती परेको अविरल बर्षा पछि गएको पहिरोमा परी भोजपुरमा दुई जनाको मृत्यु भएको छ । 

कुलुङ ६ जिमिगाउँका ५८ बर्षिय भरत राई र उनकी ५४ बर्षिया श्रीमती राममनी राईको मृत्यु भोजपुरका डिएसपी काजी कुमार आचार्यले  "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा पहिरोमा परी दु्ई जनाको मृत्यु

२०७३, १८ भाद्र शनिबार ०९:४३

भदौ १८, संखुवासभा ।  गएराती परेको अविरल बर्षा पछि गएको पहिरोमा परी भोजपुरमा दुई जनाको मृत्यु भएको छ । 

कुलुङ ६ जिमिगाउँका ५८ बर्षिय भरत राई र उनकी ५४ बर्षिया श्रीमती राममनी राईको मृत्यु भोजपुरका डिएसपी काजी कुमार आचार्यले  जानकारी दिए । कुलुङ–९ स्थित जगतमान राईको खेतमा आएको पहिरोले त्यही रहेको घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको डिएसपी आचार्यले बताए । 

पहिरोले क्षति पु¥याएको सूचनाको आधारमा कुलुङबाट खटिएको प्रहरी  टोली स्थानीयको सहयोगमा उत्खनन गर्दा राई दम्पती मृत अवस्थामा फेला परेको उनले बताए । पहिरोले  दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका पुरेको डिएसपी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै