2026-06-20 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धम्क्याएर सात करोड माग्ने ६ जना पत्रकारसहित ७ जना पक्राउ

जेठ १३, काठमाडौँ | योजनावद्ध तरिकाले व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् । ती व्यक्तिको भिडियो बनाएर पीडितलाई पटक-पटक धम्क्याउँदै रकम माग गरेको आरोप छ ।

पक्राउ परेकाहरु मध्ये आफुलाई कान्छो पत्रकार भनेर चिनाउने सुजन आचार्यले दुई बर्ष अघि पनि हिरा लुटपाट काण्डमा पक्राउ परेका थिए । 


पक्राउ व्यक्तिहरूको विवरण निम्न छ: 

१. नाम : सुजन आचार्य                      

उमेर : २१ बर्ष                                     

ठेगाना : त्रियुगा-१०, उदयपुर हाल  का.जि.गोठाटार 

२. नाम : टेक वि.क. 

उमेर : २९ बर्ष

ठेगाना : सान्नित्रिवेणी-०८, कालिकोट हाल का.जि.बुढानिलकण्ठ

३. नाम : धर्मराज थापा                                         

उमेर : २९ बर्ष                                                       

ठेगाना : खप्तडछान्ना-०७, बझाङ हाल  का.जि.कोटेश्वर                                            

४. नाम : उमेश भण्डारी

उमेरः ३३ वर्ष 

ठेगाना : तेमाल-०२, काभ्रेपलाञ्चोक हाल का.जि.कांडाघारी

५. नाम : बसन्ता खनाल             

उमेर : २९ बर्ष                         

ठेगाना : गुल्मी धुरकोट-०२,  हाल : का.जि.रातोपुल               

६. नाम : सुरज शर्मा

उमेर : ३२ बर्ष

ठेगाना : भरतपुर-११, चितवन  हाल का.जि.सिनामंगल

७. नाम : श्रवण कार्की

उमेर : ३३ बर्ष

ठेगाना : का.म.न.पा.-०९  हाल : का.जि.सिनामंगल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ