१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपमेयरमा जसले हराए कार्यपालिकामा उसैले जिताए

१९ जेष्ठ २०७९, बिहीबार ०८:०२

जेठ १९, मुगु | ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन् ।  

हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा एसबीचकाे गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी ऐश्वर्या मल्लसँग उनी पराजित भएका थिए । पराजित साहनीलाई कार्यपालिका सदस्यमा गठबन्धनलेनै उम्मेदवार बनाएको थियो । 

साहनीसहित नगर कार्यपालिकामा सातै जना सदस्य गठबन्धनबाटै  निर्वाचित भएका छन् । कार्यपालिकामा साहनीले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण लावडले २७ मत प्राप्त गरेका थिए।

गठबन्धनबाट कार्यपालिकाका खुला सदस्यमा कृष्ण कुलाल, महिला समस्यामा चन्दादेवी रोकाया, राति कार्की, रमाईली बुढा, सुन्चौरा कामी, अबिसरा नेपाली, निर्वातिच भएका थिए । नेकपा माओवादी केन्द्रबाट राजबहादुर विक निर्वाचित भएका हुन् । कार्यपालिकाको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक