१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्याको अनुसन्धान मेरो प्राथमिकतामा छ : आईजी सिंह

१९ जेष्ठ २०७९, बिहीबार १२:१६

जेठ १९, काठमाडौं | कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटना आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले बताएका छन्।

आईजीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवधिमा पत्रकारसँग अन्तरक्रिया गर्दै सिंहले उक्त कुरा बताएका हुन्। आईजीपी सिंहले भने, ‘निर्मला पन्तको हत्या घटनाको अनुसन्धान मेरो प्राथमिकतामा छ। अहिले पनि हामी काम गरिरहेका छौं।’


सिंहभन्दा अघिका आईजी शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा पन्त बलात्कार हत्या प्रकरण ब्रेक थु्र गर्न नसकेको दुखी भएको बताएका थिए।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

अनुसन्धानको क्रममा उनको बलात्कारपछि हत्या गरेको खुले पनि अहिलेसम्म कसले हत्या गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक