२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु श्रीवास्तवलाई १५ दिनपछि आयो होश, शारीरिक हलचल पनि बढ्यो

२०७९, ९ भाद्र बिहीबार ०८:५२

भदौ ९, नयाँ दिल्ली |  एजेन्सी | कोमामा रहेका भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ।  १५ अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।


राजु श्रीवास्तवकी छोरी अन्तराले उनको पिताको अवस्था स्थिर भएको बताएकी छिन् । उनका अनुसार उनको स्वास्थ्यका क्रमशः सुधार भइरहेको छ । 

होस आए पनि राजुलाई डाक्टरहरूको उच्च निगरानिमा राखिएको छ। उनको उपचारका लागि चिकित्सकहरुले न्यूरो फिजियोथेरापीको सहयोग लिइरहेका छन्।

राजुको मस्तिष्कले काम गर्न छोडेपछि मृत्युको खबर समेत फैलिएको थियो। तर परिवारले मृत्युसम्बन्धि फैलिएका हल्ला झुटो भएको भन्दै त्यस्ता समाचारमा ध्यान नदिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही