२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोहलपुरमा बसपार्कको अतिक्रमण हटाउन खोज्दा स्थानीयको चर्को विरोध

२०७९, १३ भाद्र सोमबार ११:४५

भदौ १३, काठमाडौँ | बाँकेको कोहलपुरमा बसपार्कमा भएको अतिक्रमण हटाउन खोज्दा दिनभरी तनाव भएको छ। मेयर पूर्णप्रसाद आचार्य आफै डोजर लिएर अतिक्रमण हटाउन पुग्दा स्थानीयले चर्को विरोध गरेपछि तनाव भएको हो।

न्यूरोडमा रहेका केही अतिक्रमण हटाएपछि टोली बसपार्क पुगेको थियो। बसपार्कमा पुग्नेबित्तिकै स्थानीयले डोजरमा ढुंगा हान्न सुरु गरेपछि झडपको स्थिति बनेको हो।

मेयर आचार्य बसपार्कमै बसिरहेपछि टहरा सञ्चालकहरु तीजको गीत गाएर नाचिरहेका थिए। ठूलो संख्यामा रहेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।

बसपार्कमा रहेका ७५ वटा टहरा भत्काउन मेयर आचार्यले अभियान थालेपछि अरु पार्टीले साथ नदिएको बुझिएको छ। मेयर आचार्यले प्रहरी प्रशासनले सहयोग नगर्दा अतिक्रमण हटाउन गाह्रो भएको प्रतिक्रिया दिए।

बसपार्कमा रहेको अतिक्रमण हटाउन अदालतले पनि आदेश दिइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही