भदौ १९, काठमाडौँ | हलिउड नायिका एनी हेचेबारे नयाँ खबर सार्वजनिक भएको छ ।
गत ५ अगस्टमा हेचेको लस एन्जलसमा दुर्घटना भएको थियो । दुर्घटनामा उनी सवार कारमा आगो लागेको थियो ।

एक रिपोर्ट्सका अनुसार, नायिका हेचेको कारले एउटा घरलाई ठक्कर दिएको थियो । त्यसपछि घर र गाडी दुवैमा आगलागी भएको थियो ।
आगलागीमा हेचे करीब ४५ मिनेटसम्म फसेको एक रिर्पोटमा उल्लेख गरिएको छ ।