ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिष्पर्धीमध्ये लिज ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिष्पर्धीमध्ये लिज ट"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतले पाउने भयो तेस्रो महिला प्रधानमन्त्री, पछि परे ऋषि

२०७९, २० भाद्र सोमबार १२:१९

भदौ १९, काठमाडौँ | बेलायतले अर्काे तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएकाे छ ।


ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिष्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मुलका ऋषि सुनकलाई पछि पार्दै याे सफलता पाउँदै छिन् । समाचार स‌ंस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुकाे बीचमा उनलाई अघि सारिएकाे थियाे । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजारमा अड्किएका थिए ।

मार्गरेट थ्याचर पहिलाे महिला प्रधानमन्त्री बनेकाे तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दाेस्राे महिला प्रधानमन्त्री बनेकी थिइन् । बाेरिस जाेनसनकाे राजीनामासँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन