१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माओवादी सांसदको माग

२१ भाद्र २०७९, मंगलवार १०:२७

भदौ २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको भदौ २१ गते बसेको बैठकमा बोल्दै महतले जबरा न्यायालयको 'बोझ' भइसकेको समेत दाबी गरे।


“न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाअभियोगमाथि बयान दिंदै गर्दा पद र गोपनीयताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढङ्गबाट भनौं वा आवेगमा आएर वा स्मरणशक्ति गुमाएर मर्यादा विपरीत गैरजिम्मेवार ढङ्गबाट विषय र प्रसङ्गभन्दा बाहिर गएर चरित्रहत्या, गालीगलौज गर्ने, कसैको जयजयकार गर्ने गरेका छन्,” महतले बैठकमा भने।

महाअभियोग ऐन, २०५९ को दफा ७ र ८ अनुसार, विशेषज्ञ चिकित्सकबाट जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने महतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट