भदौ २२, काठमाडौँ | आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।