१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बृद्धभत्ता बुझेर फर्किदै गरेका दाईले भीरबाट धेकेल्दा भाइको मृत्यु

४ कार्तिक २०७९, शुक्रबार ०३:००

कात्तिक ४, बुटवल । अर्घाखाँचीमा दाजुले भीरबाट धेकेलिदिँदा आफ्नै भाइको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्वर १ खलाधारामा पर्ने भीरबाट ७४ वर्षीय हिम बहादुर मालले धेकेल्दा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । 

कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बृद्ध भत्ता बुझेर फर्किरहेका दाजुभाईबीच लेनदेन सम्बन्धि बिबाद भएको थियो । सोहि विवादको क्रममा हिम बहादुर गमालले भाईलाई भीरबाट धकेलेका थिए । 

प्रहरीले अनुसन्धान गर्दा दाजुले भीरबाट धकेलेको स्वीकारेका छन् । भीरबाट लडेर मृत्यु भएका गमालको शव घटना भएको दिनको भोलिपल्ट कात्तिक ४ गते मात्र फेला परेको थियो । 

घटना घटाएका दाजु हिम बहादुरलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड