१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने सूचना जारी

४ कार्तिक २०७९, शुक्रबार ०९:३३

कात्तिक ४, काठमाडौँ | यस वर्षको फिफा विश्वकप फुटबल आगामी महिनादेखि कतारमा सुरु हुँदै छ। यसअन्तर्गत हुने खेलहरु नेपाली टेलिभिजनमा पनि प्रसारण गरिने तयारी भइरहेको छ। विश्वकप फुटबल हेर्न थप ५ सय तिर्नुपर्ने सूचना जारी भएको छ। 

विगतमा पनि नेपाली टेलिभिजनहरुबाट खेलको प्रत्यक्ष प्रसारण हुने गरेको थियो। तर यो वर्षको प्रसारण केही महँगो हुने निश्चित भएको छ। सब्सक्रिप्सन लिनुपर्ने नयाँ व्यवस्थासँगै नेपालमा उपभोक्ताले खेल हेर्न अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।

विश्वकप फुटबलको खेल तालिका हेरफेर – NepalWatch

नेपालमा आउँदै गरेको विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। अब यसले कुन–कुन टेलिभिजन च्यानलमा प्रसारण गर्न दिने वा नदिने सर्वाधिकार यही कम्पनीसँग छ। 

मिडिया हब प्रालिले शुक्रबार थप ५सय  तिर्नुपर्ने सूचना जारी गरेको हो। सूचनामा उल्लेख छ, ‘मात्र ५ सय रुपैयाँमा एक्सक्लुसिभ्ली नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको एमएसओ, डीटीएच र डिजिटल केवल अप्रेशनहरुसँग सम्पर्क गर्नुपर्ने छ। 

विगतमा विश्वकप फुटबल हेर्न थप शुल्क नलाग्ने भएपनि यो वर्ष नेपलीहरुबाट प्रति सेटअपबक्स ५ सय रुपैयाँ असुल गर्ने वयवस्था गरिएको छ।

विश्व फुटलव महासंघबाट त्यसको प्रसारको अधिकार मिडिया हब प्रालिले ल्याएको हो। प्रसारण भने हिमालयन टेलिभिजनबाट हुने छ। ग्राहकबाट उडाइएको पैसा टेलिभिजन नेटवर्क प्रसारकहरुले ३० प्रतिशत र मिडिया हबले ७० प्रतिशत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन