२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पत्रकार सम्मेलन गर्न पुगेकी निहारिका प्रहरी नियन्त्रणमा

२०७९, १८ कार्तिक शुक्रबार १०:५५

कात्तिक १८, काठमाडौं | आफूमाथि बलात्कार भएको बताउँदै आएकी निहारिका राजदपूतलाई शुक्रबार प्रहरीले काठमाडौंको बालुवाटारबाट नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट अगाडि पत्रकार सम्मेलनको तयारी गरेपछि प्रहरी वृत्त माली गाउँको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 


आफूमाथि बलात्कार भएको भन्दै उनी लामो समयदेखि न्यायको संघर्षमा छिन् । उनले  २७ साउनमा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास पनि गरेकी थिइन् । उनले बलात्कारबाट जन्मिएको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गराउन माग गर्दै आएकी थिइन् ।

उनको मागअनुसार उच्च अदालत जनकपुरले डएनए परीक्षणका आदेश दिएपछि डीएनए परीक्षणसमेत भएको छ ।  परीक्षणमा छोरा र श्रेष्ठको डीएनए म्याच भएको प्रतिवेदन आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन