१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप प्रकरण : युवतीको होस्टेलवालाले मुख खोले !

२० कार्तिक २०७९, आईतवार ११:२६

कात्तिक २०, काठमाडौँ | सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीले भदौ ६ गते अब साथीसँग बस्छु भन्दै फोन गरेको होस्टलका सञ्चालकले बताएका छन्।

युवती बस्दै आएको नयाँ बानेश्वरस्थित आँगन होस्टलका सञ्चालक नारायणबहादुर बलामीले ती युवतीसँग भदौ ५ गते सम्पर्क नभएको र भोलिपल्ट फोन गर्दा अब साथीसँग बस्छु भन्दै खबर गरेको प्रहरीसँग बताएका छन्। सन्दीपले भदौ ५ गते राती होटलमा आफूलाई बलात्कार गरेको युवतीको दाबी छ।

होस्टल सञ्चालक बलामीका अनुसार पीडित भनिएकी युवती हरेक दिन बिहान ६ बजे कलेज जाने र त्यसपछि जापनिज भाषा सिक्न जान्छु भन्दै निस्कने गरेकी थिइन्।

‘पीडित भनिएकी युवती भदौ ५ गते बिहान करिब ६ बजेको समयमा कलेज जान्छु भनी होस्टेलबाट बाहिर गएकोमा बेलुका सम्म समेत होस्टेलमा नआएपछि किन आइनन् भनी निजले मेरो श्रीमतीलाई दिएको मोबाइल नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेको थिएन ।

त्यसको भोलिपल्ट समेत निज होस्टेलमा नआएपछि निजको मोबाइल नम्बरमा फोन सम्पर्क गर्दा म अब साथीसँग बस्छु भनेकोले मैले ठिकै छ भनेको थिएँ’, होस्टल सञ्चालक बलामीको बयान छ।

‘मिति २०७९ साल भाद्र महिनाको २२र २३ गते तिर हुनुपर्छ, सोसियल मिडियामा क्रिकेट खेलाडी सन्दीप लामिछाने उपर एक जना होस्टेलमा बस्ने नाबालिगले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको भन्ने कुरा थाहा पाएको थिएँ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन