कात्तिक २९ काठमाडौँ | सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा चुनावको लागि सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यसैगरी, शिक्षण संस्था भने मंसिर २ देखि ५ गतेसम्म विदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
