असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भिषण बर्षा जारी

२०७३, २ आश्विन आईतवार ००:५६


असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर्षा जारी रहँदा दिन भने निकै उज्यालो देखिएको छ । बर्षाका काठमाडौँमा जनजिबन प्रभाबित बनेको छ । काठमाडौँका सडकहरुमा पानिको भेल बगेपछि यातायात र मानिसको आवजावतमा समेत समस्या बढेको छ । बर्षाकै कारण मानिसहरु दैनिक कार्यमा घर बाहिर निस्कन सकेका छैनन् ।

जल तथा मौषम बिभागले आज नेपालको पुर्बी, मध्ये र मध्ये पश्चिमका अधिकांश भूभागमा बर्षा हुने पुर्वानुमान गरेको छ । बिभागले ७० प्रतिशत पानी पर्ने सम्भावना रहेको सनिबारनै पुर्वानुमान गरेको थियो । उसले दिनभर बर्षा जारी रहन सक्ने संकेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै