असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा घर जाँदै हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

२ आश्विन २०७३, आईतवार ०१:५७

असोज २, काठमाडौं | बिशेष गरि चाडबाडको समयमा बिभिन्न बहानामा ठग्ने तथा आफ्नो घर फर्कनेहरुलाई नचाहिदो भाडा अशुल्ने गर्छन । 

यसै बिषयलाई नियन्त्रण गर्न प्रहरीले बिशेष सतर्कता अपनाउने भएको छ । बिशेष गरि हुँदै नभएको सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालक वा बिभिन्न बहानामा यात्रूहरुसँग तोकिएको भन्दा बढी भाडा अशुल्नेहरुलाई प्रहरीले ठगी मुद्दा चलाउने भएको हो । 

यस्तै अनावश्यक रूपमा लगेज भन्दै भाडा लिनेलाई पनि प्रहरीले कारबाही गर्ने भएको छ । यसको लागि प्रहरीलाई ठगीमा पर्नेहरुले सिधै फोन मार्फत पनि खबर गर्न सक्नेछन् । बिशेष गरि यात्राको क्रममा 'म ठगिदैछु' भन्ने महसुश गर्ने यात्रुहरुले अन्य समयको तुलनामा बढी भाडा अशुलेको पाएमा तत्काल त्यसको जानकारी प्रहरीलाई गराउन सक्नेछन । 

बिशेष गरि दशैंमा घर जानेहरुले यातायात ब्यबसायीहरुका कारण बढी मारमा पर्ने गरेका छन् । सर्वसाधारणले ठगिए मात्र नभई कुनै ब्यबसायी, चालक वा सहचालकले दुर्ब्याबहार गरेको अवस्थामा पनि कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ । 

यातायात ब्यबसायीहरुले यात्रुलाई ठगि गर्ने बिभिन्न बहाना  गर्छन । सबै सिटमा यात्रु भरिईसकेको अवस्थामा पनि टिकट कटाएर उभ्याउने, भिडियो कोच वा यस्तो सुबिधा  छ  भन्ने तर वास्तविकता त्यस्तो नहुने जस्ता ठगिका उदाहरण हुन् । यस्तो अवस्थामा तपाइले प्रहरीलाई उजुरी गर्दा अन्य यात्रुहरुको पनि सहयोग लिँदा कारबाही गर्न सहज हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव