असोज ३, काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना गाडी हटाउन यातायात मजदुरको माग

२०७३, ३ आश्विन सोमबार ०३:४१

असोज ३, काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी ट्याक्सी चालकलाई ठग भनी सञ्चारमाध्यमले प्रचार गर्न नहुनेमा माग गरेको छ । 

सङ्गठनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी ट्राफिक प्रहरीले ट्याक्सी चालकमाथि मिटरमा ट्याक्सी चलाउन दबाब दिन नहुने, ट्याक्सीको पार्किङ सुविधा उपलब्ध गराउनुपर्ने, लेन मिचेको आधारमा रु ५०० देखि एक हजार ५०० सम्मको जरिवाना खारेज गर्नुपर्ने माग गरेको हो । 

सङ्गठनका संयोजक भरत गुरुङले ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई दुःख दिने र चिट काट्ने गरेको भन्दै एउटा ट्याक्सी धनीलाई पाँच वटाभन्दा बढी ट्याक्सी राख्न दिन नहुने धारणा राख्नु भयो । सङ्गठनले आफ्ना माग पुरा नभए आन्दोलन गर्ने बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर