२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनकुटा महोत्सबमा झडप अपडेट: भिडमा च्यापिएर ३ दर्जन बढि घाइते

२०७९, १५ माघ आईतवार ००:५७

माघ १५, धनकुटा । धनकुटा महोत्सबमा भएको झडप पछिको भागदौडमा परि दर्जन भन्दा बढि घाइते भएका छन् । आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिएको कारण उत्पन्न तनाबको परिस्थितिमा घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

अत्याधिक मात्रामा आएका दर्शकहरुलाई टिकट नकाटी भित्र पस्न आयोजकले रोकेपछि गेटमा भिड हुँदा च्यापिएर धेरैजसो घाइते भएका हुन् । यो घटनामा ३ जना गम्भिर घाइते भएपनि हालसम्म कसैको मृत्यु नभएको प्रहरीले जनाएको छ । 

सांगितिक कार्यक्रम सकिएपछि हाउजी खेल खेल्न निशुल्क पाइने आशमा कार्यक्रम स्थालको गेटमा बसेका सर्वसाधारणको कारण भिड भएको थियो । भिड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडपको स्थिति सृजना भएको र झडपपछि भाग दौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

तश्वीरमा: घटनास्थलमा लत्पतिएको रगत । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै