२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन

२०७३, ६ आश्विन बिहीबार ०१:०८

असोज ६, काठमाडौँ | काठमाडौंमा लामो समयदेखि क्रियाशिल विभिन्न होटल तथा गेष्ट हाउस व्यवसायी संघहरुको एक बृहत भेलाले शैलेश कार्कीको अध्यक्षतामा होटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन गरेको छ । 

राजधानीमा मंगलबार भएको विभिन्न ९ वटा व्यवसायी संघहरुको उक्त भेलाले २१ सदस्यीय काठमाडौं जिल्ला तदर्थ समिति चयन गरेको हो । नव गठित उक्त तदर्थ समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, द्वीतीय उपाध्यक्षमा डि.बी. राई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचिवमा ऋषि कुमार चौलागायी, कोषाध्यक्षमा भविश्वर दुबे, तथा सदस्यहरुमा यम बहादुर श्रेष्ठ, दीपक राई, बुद्धि बहादुर बस्नेत, दामोदर नेपाल, श्याम कुमार मण्डल तथा श्रीमती लक्ष्मी गुरुंग रहेका छन् भने सचिव र अन्य ८ जना सदस्य उक्त समितिको आगामी बैठकबाट पूर्ति गर्ने भेलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर