शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’"/>
2026-09-08 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सल्यानमा स्थगीत भलिवल प्रतियोगिता फेरि शुरु हुने

शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’ अव यहि चैत्र १३ गतेबाट शुरु हुने भएको छ ।

खेल क्षेत्रको विकास, दक्ष खेलाडि उत्पादन र त्रिवेणी तिर्थशाला धामको प्रचारप्रशारमा टेवा पुर्याउने उद्देश्यले खुल्ला भलिवल प्रतियोगीता राखिएको हो ।

साविकको फालावाङ गाविस र त्रिवेणी गाविसको चालू आर्थीक वर्ष २०७३।०७४ का लागी खर्च हुने रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक महादेवनाथ योगीले जनाएका छन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाइ रु ७५ हजार, द्वतीय हुनेलाइ ५० हजार र तृतीय हुनेलाइ २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

धार्मिक रुपमा महत्वपूर्ण मानिने त्रिवेणि तिर्थशाला धामको नजिकै प्रतियोगीता राखिएको र यसले धामको प्रचारप्रशारमा पनि भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ