Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, दिउँसो २:३३ बजे
खेलकुद

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई चितवन राइनोजले १६२ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको छ ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिए ।

बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुई-दुई तथा सागर ढकालले एक विकेट लिए ।