Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको हरिबिजोग, आठौँ विकेट पतन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले ८ विकेट गुमाएको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखराले ११ ओभरको समाप्तिमा ५४ रन जोड्दा ८ विकेट गुमाएको छ ।

बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३–३ र लुक बेनकेन्सटाइनले २ विकेट लिएका छन् ।