२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको खराब ब्याटिङ, गुमायो ५ विकेट

२०८१, २२ मंसिर शनिबार ११:३८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको उच्च लक्ष्य पछ्याएको लुम्बिनीले खराब सुरुवात गरेको छ।

लुम्बिनीले पहिलो ओभरमै दुई विकेट गुमाएको छ। उसले ५ रन जोड्दा २ विकेट गुमाएको हो ।

त्यस्तै, तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । भने चौथो र पाँचौ विकेटको रुपमा टम मुरेज र साद बिन जफरको विकेट गुमाएको हो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३ र स्कटले २ विकेट लिएका छन्।

अहिले बिबेक यादव र सन्दीप जोरा खेल्दै छन् | लुम्बिनीको ९ ओभरमा ४७ रनमा ५ विकेट रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा