भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्ध"/>

2026-08-31 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जेसिज कप २०७४ मा सुदूरपश्चिम विजयी

भदौ १८, चितवन। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । 

प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । 

पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको समूहले मध्यम प्रदर्शन गरेको थियो । केही अवसर चितवनले गुमाएको थियो । 

आजको खेल विजय युथ हेटौँडा र फ्रान्ड्स क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा कूल १० वटा समूह सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौँडा र मनाङ मस्र्याङ्दी छन् । 

शनिबार भएको खेलको शुभारम्भ चितवन क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले गर्नुभएको थियो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने