दान बहादुर बुढा/माघ ४, मुगु । सदरमुकाम गमगढीमा काँग्रेसका मुगुका संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु भएको छ ।

नेपाली काँग्रेस मुगुका संस्थापक सभापति एवं पुर्व जिल्ला विकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको १६औं स्मृति दिवसका अवसरमा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा बुधवार देखि महिला पुरुष देउडा प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता पुरुष ब्याटम्याण्टिन प्रतियोगिता सुरु भएको लोकतान्त्रिक खेलकुद संघ मुगुका अध्यक्ष कविन्द्रबहादुर मल्लले जानकारी दिए ।

स्वर्गीय शाहीको २०५८ साल माघ ३ गते राती तत्कालिन युद्धरत माओवादी पक्षले गोलि हानी हत्या गरेको थियो । गोली हानी हत्या माओवादीद्धारा हत्या गरिएको भने पनि हालसम्म त्यसमा संम्लग्न व्यक्ति खुल्न सकेको छैन । शान्ति स्थापना भईसकेपछि शाहीको स्मृति दिवश मनाउदै आएको नेपाली काँग्रस मुगुले जनाएको छ । बुधवार देखि सुरु भएका प्रतियोगितामा महिला पुरुष अलग अलग प्रतिस्पर्धा गराईने छ ।

सबै प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद तथा प्रमाण पत्र दिईने छ । बुधवार भएको पुरुष तर्फको पहिलो खेलमा जिल्ला प्रहरी कार्यालयको टिमले छायानाथ रारा नगरपालिका वडा नम्बर १३ को मष्टा युवा क्लब थार्पलाई सोझो तिन सेटले हराएको छ ।

स्वगीय संस्थापक सभापतिले दिएका निति निदेशनहरुलाई अनुसरण गदै जाने छौ । प्रतेक नेपाली काग्रेसका कायाक्रताहरु निस्याथ छन जनताको माझ शाहीले दिइका निताहरुलाई कदर गरेका छौ नेपालि काग्रेसका पार्टी कावा सभापति खगेन्द्र बहादुर मल्लले बताएका छन

तत्कालिन युद्धरत माओवादीले जिल्लाको जनताको जुलुसहुनु प्रर्थे । भष्टचारीहरु मार्थि राजा रजैटामार्थि युद्घहुनु पर्थे ।सोझा साझ ब्यात्तिमाथी युद्घ कारमाट गरीयो । सोझा साझा निमुखा कार्याक्रता र नेता मार्थि हत्या हिङ्गसा भएको हुदा युद्घरत समयमा मारीयका शाहीले जिल्लामा गरीयको योगदानको सम्मान र कदर गदै माघ ३ गतेलाई स्वर्गीय बखतबहादुर शाहीको स्मृति दिवसको रुपमा लिएको पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर शाहीले बताएका छन ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML