१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी यी हुन्

४ जेष्ठ २०७५, शुक्रबार ०२:२६

जेठ ४, काठमाडौं ।  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ ।

प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । आजको नेपाल समाचारपत्रको पृष्ठ २ मा यो समाचार छापिएको

छ ।

सन् १९३० देखि प्रत्येक ४ बर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर:

१६ गोलः मिरोस्लाभ क्लोज (जर्मनी)

१५ गोलः रोनाल्डो (ब्राजिल)

१४ गोलः गर्ड मुलर (जर्मनी)

१३ गोलः जस्ट फोन्टेन (फ्रान्स)

१२ गोलः पेले (ब्राजिल)

११ गोलः सान्डोर कोक्सिस (हंगेरी)

११ गोलः जर्गेन क्लिन्सम्यान (जर्मनी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का