जेठ ५, काठमाडौँ | आइपिएल २०१८ मा डेब्यु गरेर पछिल्लो २ खेलमा सानदार पर्दर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने आइपिएल २०१८ अन्तर्गत बेष्ट बलिङ इकोनोमी दिने मध्ये सब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, काठमाडौँ | आइपिएल २०१८ मा डेब्यु गरेर पछिल्लो २ खेलमा सानदार पर्दर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने आइपिएल २०१८ अन्तर्गत बेष्ट बलिङ इकोनोमी दिने मध्ये सब"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएल २०१८ मा सन्दिप बेष्ट इकोनोमी लिडर, अन्य बलरको ध्यान तानियो

२०७५, ५ जेष्ठ शनिबार ०२:५०

जेठ ५, काठमाडौँ | आइपिएल २०१८ मा डेब्यु गरेर पछिल्लो २ खेलमा सानदार पर्दर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने आइपिएल २०१८ अन्तर्गत बेष्ट बलिङ इकोनोमी दिने मध्ये सबैभन्दा शिर्ष स्थानमा छन् | सन्दिपले २ खेलमा ८ ओभर खेल्दै ४६ रन मात्र दिए भने महत्वपूर्ण २ विकेट पनि हात पार्न सफल भए | उनको बलिङबाट प्रति ओभर ५.७५ को इकोनोमी रेकर्ड भएको छ |

सन्दिपको बेष्ट इकोनोमीलाई राजस्थान रोयल्सका इश सोधीले पछ्याईरहेका छन् | उसले ४ खेलमा १५ ओभरको खेल खेल्दै ४ विकेट ५.९३ को इकोनोमी रन दिएका छन् | त्यसपछि क्रमश सनराइजर्स हैदरावादका सन्दिप शर्मा ६.३१, राजस्थान रोयल्सकै डीआर्चि शर्ट ६.३३, मुम्बई इन्डीएन्सका जसप्रित बुम्राह ६.८६ को इकोनोमी रेटको आधारमा छन् | 

यस्तै बलिङ तर्फ आइपिएल २०१८ मा सर्वाधिक विकेट लिनेमा जम्मा २ खेल खेलेका सन्दिपको नाम ६८ औं स्थानमा छन् | जुन विकेट २ विकेट लिने अन्य बलरको तुलनामा पनि शिर्ष स्थानमै छ | सन्दिपले आइपिएलमा अहिलेसम्म ८ ओभरको खेलमा २० डट बल खेले जुन प्रति म्याच १० को दरले डट बल खेलेका छन् | रोयल च्यालेन्जर्स ब्यांग्लोर संगको खेलमा १० डट बल खेलेका उनले २५ रन सहित १ विकेट लिएका थिए भने शुक्रबार चेन्नई सुपरकिंग्ससँगको खेलमा सन्दिपले १० डट बल खेलेर २१ रनमा १ विकेट पनि लिएका थिए | 

यसैबीच दिल्ली डेयरडेभल्सका सिईओ हेमन्त दुवाले दिल्लीले आफ्ना युवा खेलाडीको पछिल्लो खेलहरुको तारिफ गर्दै अब अन्तिम खेल पनि जित्न भन्दै  ट्विटरमा सन्दिप लामिछानेको पहिलो नाम ट्याग गर्दै हर्षल पटेल, रिशव पन्त, विजय शंकर, अमित मिश्रा र ट्रेन्ट बोल्टलाई शुभकामना दिएका छन् | यस्तै दिल्लीले ट्विटमा लेखेको छ – 'सन्दिप लामिछाने र अमित मिश्राको फिर्कीमा फसे चेन्नई सुपर किंग्स' | सन्दिपको दोश्रो म्याचमा पनि उत्कृष्ट खेल पर्दर्शन गरेपछि अन्य आइपिएल बलरको पनि उनीप्रति ध्यानाकर्षण भएको छ | खेलमा सन्दिपलाई निकै सहयोग गरिरहेका दिल्लीका अर्का उत्कृष्ट बलर अमित मिश्रले शुक्रबारको खेल पछी आफुले पनि सन्दिपको सिधा हातले बलिङ गर्ने कला सिक्दै रहेको भन्दै आइपिएलको अन्तिम खेल सम्ममा सिकिसक्ने बताएका थिए |  

माथिको तश्विरमा: शुक्रबार चेन्नईसँगको खेलमा चेन्नईका बलर र सन्दिपबीच  कुराकानी हुँदै | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त