२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा क्रोएशियाद्वारा नाइजेरिया २-० ले पराजीत

२०७५, २ असार शनिबार २१:२९

असार ३, रसिया | विश्वकप खेल २०१८ अन्तर्गत ग्रुप 'डी'को आफ्नो पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोल अन्तरले पराजित गरेको छ । क्रोएशीयाले अफ्रिकन फुटबल पावरहाउस नाइजेरियामाथि २-० को उत्कृष्ट निकालेको हो । जुन योगफलको लागि उसले १ पेनाल्टीको समेत सदुपयोग गर्यो ।  

सुरुवातमा नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खाता खोल्यो । म्यानडुजिकले गरेको हेड बल क्लिएर गर्ने क्रममा इटेबोको खुट्टामा 'डिफ्लेक्ट' हुँदा गोल हुन पुगेको थियो। 


नाइजेरियाले दोश्रो हाफमा फेरी अर्को गल्ति गर्यो । खेलमा पेनाल्टी एरियामा नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि क्रोएसियाले पेनाल्टी पाएको थियो ।उक्त पेनाल्टीलाई क्रोएशियाका मोडरिकले ७१ औं मिनेटमा दोश्रो गोल गरे । 

जुन १७ मा ४ खेल भएको मध्ये यस अघि डेनमार्कले पेरुलाई १-० ले पराजित गर्यो भने त्यस अघिको खेलमा अर्जेन्टिना र आइसल्याण्डले समान १-१ गोल गरेर अंक बाँडे । त्यस्तै त्यस अघि भएको खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ अन्तरले पराजित गरेको थियो । 

Photo: Getty Images

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा