असार १३, काठमाडौँ | कोपा अमेरिका फुटबलको उपाधि दोश्रो पटक चिलीको हातमा परेको छ । डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिनाबिच अमेरिकाको न्युजर्सीमा भएको फाइनल खेलमा चिलीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौँ | कोपा अमेरिका फुटबलको उपाधि दोश्रो पटक चिलीको हातमा परेको छ । डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिनाबिच अमेरिकाको न्युजर्सीमा भएको फाइनल खेलमा चिलीले "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई

२०७३, १७ असार शुक्रबार १४:२२

असार १३, काठमाडौँ | कोपा अमेरिका फुटबलको उपाधि दोश्रो पटक चिलीको हातमा परेको छ । डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिनाबिच अमेरिकाको न्युजर्सीमा भएको फाइनल खेलमा चिलीले टाइब्रेकरमा ४ गोल गर्दै अर्जेन्टिनालाई पराजित गरेको हो ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र अर्का बेगिलाले पेनाल्टी मिस गरेपछि चिलीले ४-२ गोल अन्तरमा उपाधि आफ्नो हातमा पार्न सफल बन्यो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । चिलीका तर्फबाट अटुरो भिडाल सुरुको पेनाल्टीमा चुकेपनि पछीका सबै खेलाडीले चिलिका लागि गोल गर्न सफल बने |

सेमिफाइनलमा कोलम्बियालाई हराएर फाइनल प्रवेश गरेको चिली र सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० गोलले पराजित गर्दै फाइनलमा आएको अर्जेन्टिनाबिचको आजको खेल निकै रोमान्चक रह्यो ।

१४ पटक कोपा अमेरिकाको उपाधि उचालेको अर्जेन्टिनाले आजको खेलमा पेनाल्टीमा चुक्न पुग्दा लाखौँको सहभागिता रहेको समर्थकहरुबीच एकाएक निराशा छाएको थियो । गत वर्ष पनि अर्जेन्टिनालाई चिलीले फाइनलमा ट्राइब्रेकरमै पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन