६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने

१७ आश्विन २०७८, आईतवार ११:०५

असोज १७, काठमाडौँ,न्युज कारखाना ।  फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ । 

पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६-१६ कात्तिकसम्म प्रतियोगिता आयोजना हुने बताएको हो । आर्थिक विपन्नता भै औषधि उपचार गर्न समस्या परेका पूर्वराष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई सहयोग तथा बिमा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

आयोजकले पहिलो संस्करणको प्रतियोगितामा १० देखि १६ टोलीको सहभागिता रहने बताएको छ । सहभागी टोलीले ३५ बर्षका ३ तथा ४० बर्षभन्दा माथिका खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ । 

प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै