२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

२०७८, १५ मंसिर बुधबार ०७:४०

मंसिर १५, काठमाडौं, न्युज कारखाना | आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् । 

१५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ  । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ । 

जसअनुसार चार टिमले ४–४ खेलाडी रिटेन गर्दा तीन टिमले समान ३–३ र एक टिमले २ खेलाडी रिटेन गरेका छन् । यसपटक एक टिमले खेलाडीका लागि कुल ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँनेछ । 

नयाँ सिजनको आईपीएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहेमदावादले समेत बाँकी खेलाडीबाट ३–३ खेलाडी टोलीमा राख्न पाउने छन् । त्यसपछि मात्रै सबै १० टोलीबीच ‘मेगा अक्सन’ हुनेछ । 

कुन टिमले कुन–कुन खेलाडी रिटेन गरे ?

चेन्नाई सुपर किंग्स– रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, ऋतुराज गैकवाड

दिल्ली क्यापिटल्स – ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शाव, एनरिक नोर्टजी

कोलकता नाइट राइडर्स– आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैन्काटेस अयर, सुनिल नारिन 

मुम्बई इन्डियन्स– रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, कायरन पोलार्ड

पञ्जाब किंग्स ११– मायंक अग्रवाल, अर्शदी सिंह 

राजस्थान रोयल्स– सन्जु सामसन, जोस बटलर, यशस्वी जैसवाल 

रोयल च्यालेन्जर्स बैंग्लोर– विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज 

सनराइजर्स हैदरावाद– केन विलियम्सन, अब्दुल समाद, उर्मान मलिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै