२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाइनल पुगेपनि फ्रान्सेली टिम एक्लो महसुस गरिरहेको छ : डेस्याम

२०७९, ३ पुष आईतवार ०६:३७

पुस ३, काठमाडौँ | कतारमा जारी फिफा विश्वकपको फाइनलिस्ट टिम फ्रान्सका प्रशिक्षक डेडर डेस्यासले आफ्ना पुराना तथा अनुभवी खेलाडीहरुको अनुपस्थितिको बेला उनीहरूलाई सम्झिएका छन्। डेस्यासले आफ्नो टिम फिफा विश्वकपको फाइनल पुगे पनि एक्लो महसुस भइरहेको बताएका छन्। 


म्याच प्रेस कनफ्रेन्सको क्रममा मिडियासँग कुरा गर्दै उनले भने, ‘हामी उच्च प्रदर्शनका साथ विश्वकपको फाइनल पुग्न सफल भयौं। तर, हामी फाइनलसम्म आइपुगेपनि एक्लो महसुस गरिरहेका छौ। हामीले चोटका कारण करिम बेन्जेमा, एङ्गोलो कोन्टे, पउल पोग्वा, क्रिष्टोफर एन्कुकु, किम्बेम्पे जस्ता खेलाडीहरू हामीसँग छैनन्। अघिल्लो पटक हामी सबैसँगै विश्वविजेता बनेका थियौं। तर, यो फुटबल हो र यहाँ जे भए पनि आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने हुन्छ। हामी सकरात्मक सोचका साथ मैदान उत्रिने छौं।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ