Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १४ गते, अपराह्न ५:५६ बजे
काठमाडौँ - KTM

युवराज सफल पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल (युवराज पौडेल) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार पक्राउ गरेको हो। महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए।