रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सरकार डराएर हो, अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

२०७४, २८ मंसिर बिहीबार १६:३१

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ । 

रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो । तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन । उनले रवी लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको बताउदै लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरेका छन ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेको आरोपसमेत उनले लगाएका छन् । उनले भने – 'के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ?' कुन सन्दर्भमा दिल निसानीले यसो भने भिडियोमा हेर्न सक्नुहुनेछ । लामिछानेले अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार नभएको उनले बताए । उनले भनेका छन् – 'अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।' मगरले सकारात्मक हुँदै भनेका छन् – 'लामिछानेले अमेरिकाको नागरिकता त्यागेर आउन स्वागत गर्न जान्छु । म उनको बारेमा सकारात्मक लेख्छु |… तर उनि अहिले कानुनी जटिलतामा छन् । अरुलाई कानुन सिकाउँदा आफुले पनि कानुन मान्नु पर्छ ।' 

यसै बिषयमा पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा दिल निशानी मगर संग गरेको अन्तर्वार्ताको सम्पादित अंश:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै