२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

छोरीमाथि बलात्कार गर्ने बुवा प्रहरीको फन्दामा,डेढ महिनादेखि बुवाको छोरीमाथि यौन हिंसा

२०८२, ६ श्रावण सोमबार १७:२४

काठमाडौँ | दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ।

असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा काम गर्थिन्। बुबाबाटै बलात्कार भएपछि बालिकाले आमालाई बोलाएकी थिइन्।

किटानी जाहेरीको आधारमा बुवालाई पक्राउ गरेको एसपी अर्जुन तिमिल्सिनाले बताए।

‘विगत डेढ महिनादेखि बुवाले छोरीमाथि यौन हिंसा र बलात्कार प्रयास गर्दै आएको जाहेरीमा उल्लेख छ। असार ३० गते बलात्कार गरेको भन्ने जाहेरी आएपछि बुवालाई पक्राउ गरेको हो।’

आरोपित बुवामाथि बलात्कार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जिल्ला अदालतले थप अनुसन्धान गर्न आइतबार पाँच दिनको म्याद दिएको एसपी तिमिल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने